5 C
New York
Thursday, November 20, 2025

Buy now

spot_img
spot_img

जेनजीलाई माधवको आह्वान : आउनुहोस्, हातेमालो गरौँ

- Advertisement -
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपाललेजेनजीलाई हातेमालोका लागि आह्वान गरेका छन् । बुधबार (कात्तिक १९) एकता राष्ट्रिय सम्मेलनमा उनले बिहान मात्रै आफूले जेनजीकोवार्तामा रहेकालाई पार्टीमा भित्र्याएको सुनाए ।
 
अरुलाई पनि पार्टीमा आउन आग्रह गरे, “आउनुस् हामीसँग हातेमालो गर्र्र्दै अघिबढ्नुहोस् । सुशासनको पक्षमा होस्, भष्ट्राचारको विरुद्धको अभियानमा होस् । जनताकोजीवनमा रुपान्तरणको कुरामा होस् ।”समाजमा रहेका विकृति, विसंगतिविरुद्ध जुध्ने कुरामा हात मिलाएर अघि बढ्न तयार रहेकोबताए । सामाजिक अभियन्तालाई हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme