13.5 C
New York
Friday, April 24, 2026

Buy now

spot_img
spot_img

साझा उम्मेदवार डा. मधु गुप्ता द्वारा घरदैलो कार्यक्रमलाई तीव्रता

- Advertisement -

राजन कुमार बानिया
पर्सा २७ असोज
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी उम्मेदवारहरुले मतदातालाई भेटेका हुन् ।
पर्सा क्षेत्र नं. ३ (ख) मा जसपा एमालेको साझा उम्मेदवार गुप्ताले मतदाताहरुलाई भेट्दै आफ्नो क्षेत्र र पर्सा जिल्लाको समग्र विकासका लागि आफू लागिपर्ने बताइन् ।
स्थानीय विकास र समृद्धिका विषयलाई आफूले एजेण्डाको रुपमा अघि बढाउने बताइन् ।
स्थानीय अविकास, असमानता र विभेदको अन्त्यका लागि आफू राजनीतिमा आएको बताउँदै गुप्ताले जसपा एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरिन ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme