11.7 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

पहिरोमा पुरिएर ३ जनाको मृत्यु तथा सडक अवरोध

- Advertisement -

काठमाडौं, ६ असोज 

गुल्मी, रेशुङ्गा नगरपालिका-८ थुम्का लाईन बस्ने तिलक परियारको पक्की घरमा गएराति पहिरो जाँदा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा तिलककी छोरीहरु २१ वर्षीया भावना परियार, १४ वर्षीया गंगा परियार र जमुना परियार रहेका छन् । उनको घरमा पहिरो जाँदा ३ जना व्यक्तिहरु पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले स्थानीय र नेपाली सेनाको सहयोगमा खोजी गर्ने क्रममा उनीहरुको शव फेला परेको हो । 

चितवन, ईच्छाकामना गाउँपालिका-४ घोप्टे भिरमा मंगलबार राति पहिरो जाँदा पृथ्वी राजमार्ग अवरोध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ हुनासाथ ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme