5.7 C
New York
Sunday, April 26, 2026

Buy now

spot_img
spot_img

नवलपरासी क्षेत्र नं.१ बाट भोजराजको उम्मेदवारी

- Advertisement -

नवलपरासी प्रतिनिधिसभा सदस्य पदका लागी निर्वाचन क्षेत्र नं. १ बाट भोजराज ढकाल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन ।
बिगत लामो समय देखी समाजसेवा गर्दै आएका ढकालले मंसिर ४ गते हुने प्रतिनिधी सभा प्रदेशसभा निर्वाचनका लागी आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।
ढकालले राजनितिक पदमा बसेर जनतालाई नि:स्वार्थ समाजसेवा गर्ने
साथै शिक्षा, स्वास्थ्य,रोजगारी विकाश समृद्धिको पक्षमा मतदान गर्न आग्रह समेत गरेका छन ।
त्यस्तै प्रदेशसभा सदस्यका लागी राट्रिय प्रजातन्त्र पार्टी बाट क्षेत्र नं.१(क) बाट नवनित कुमार मिश्र क्षेत्र न.१ (ख) बाट चन्द्रभान कोईरी उम्मेदवारी दिएका छन ।
प्रतिनिधीसभा पदका लागी निर्वाचन क्षेत्र नं. १ बाट सत्ता गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसबाट बिनोद चौधरी जनता प्रगतिशिल पार्टी नेपाल बाट हृदयेश त्रिपाठी लगायत उम्मेदवारी दिएका हुन

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme