5.3 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

नख्खु कारागारबाट रविलाई निकालियो

- Advertisement -

काठमाडौं । प्रदर्शनकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट बाहिर निकालेका छन् । रास्वपा समर्थकसहित प्रदर्शनकारीले मंगलबार दिउँसो प्रदर्शनकारीहरूले उनलाई जेलबाट बाहिर निकालेका हुन् ।

रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले रवि लामिछाने जेलबाट निस्केपछि बोलिरहेको भिडिओ सामाजिक सञ्जाल फेसबुकमा हालेकी छन् । यद्यपि उनि कारागार परिसरमै देखिएका छन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme