काठमाडौं । विनोद चौधरी नेपालका एकमात्रै डलर अर्बपति हुन् । उनी दुई दशक बढी समयदेखि नै राजनीतिको नजिक रहे पनि संविधान निर्माणमा प्रत्यक्ष सहभागी भएका थिए ।
त्यसबेला नेकपा एमालेले उनलाई सभासद बनाएको थियो । २०७४ सालमा भएको निर्वाचनअघि उनी नेपाली कांग्रेस प्रवेश गरेका हुन् । मुलुक बनाउने हुटहुटी आफूमा रहेको दाबी गर्दै चौधरीले अहिले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर १ मा उमेदवारी दिएका छन् ।

त्रिपाठी २०७० सालमाबाहेक सबै निर्वाचनमा विजयी नेता हुन् । तर कांग्रेस उमेदवार चौधरीले यसपल्टको निर्वाचनमा त्रिपाठीलाई खासै प्रतिष्पर्धी मानेका छैनन् ।
चौधरी आफू नै यहाँ सबै पार्टीको उमेदवारका रुपमा अघि बढेको र आगामी पाँच वर्षको विकासका खाका लिएर यहाँ आएको बताउँछन् ।