10.2 C
New York
Saturday, April 20, 2024

Buy now

spot_img
Newspaper WordPress Theme

सशस्त्र प्रहरीद्वारा घरेलु मदिरा नष्ट

spot_img

 

पर्सा
पर्सामा सशस्त्र प्रहरीद्वारा करिब १ सय लिटर घरेलु मदिरा नष्ट गरिएको छ । शसस्त्र प्रहरी आउट पोस्ट भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक निरन्जन कार्कीको नेतृत्वमा खटेको टोलीले जगरनाथपुर गाउँपालिका वडा नं ४ मोरटोल बाट अबैधरुपमा उत्पादन गरिएको मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको हो ।
सशस्त्र प्रहरीको गस्ती टोली देखेर मोटरसाइकल र रक्सी छोडेर भागेको सशस्त्र प्रहरी आउट पोष्ट भिखमपुरले जनाएको छ ।
घरेलु मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कारलगायत जघन्य आपराधिक घटना वृद्धि भएको, शान्तिसुरक्षामा असर पारेको र एकआपसमा द्वन्द्ध तथा तनाव सिर्जना भइ समुदायमै नकारात्मक असर पार्ने निरिक्षक कार्कीले बताए ।

- Advertisement -
spot_img

संबन्धित

spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme