13.3 C
New York
Friday, May 3, 2024

Buy now

spot_img
spot_img

फेरी बढयो पेट्रोलियम पदार्थको मुल्य

spot_img
spot_img

काठमाण्डौ

पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । पेट्रोल , डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको हो । आजदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल–मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme