11.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

बझाङमा दुई स्वास्थ्य संस्थालाई खोप अभियान व्यवस्थापन सामग्री हस्तान्तरण

- Advertisement -

 

रमेश सिंह
बझाङ,२८ पुष
वल्ड भिजन इन्टरनेशनल नेपाल र प्रगतिशिल युवा समाज बझाङको साझेदारीमा संचालित कोभिड-१९ प्रतिकार्य सबलिकरण परियोजना अन्तर्गत दुईवटा स्वास्थ्य संस्थाहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा तथा खोप अभियान व्यबस्थापन सामग्री हस्तान्तरण गरिएको हो ।
केदारस्युँ गाउँपािलका वडा नं. ३ काे भाडिकाे स्वास्थ्य ईकाई केन्द्र र केदारस्यँ गाउँपालिका वडा नं. १ काे रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरा मा सामग्री हस्तान्तरण गरिएको शिक्षा फिल्ड अधिकृत दिनेश खड्काले जानकारी दिए ।
दुबै स्वास्थ्य संस्थालाई २ हजार २ सय ५० थान मास्क, ५ सेनिटाइजर, १००० तान ग्लोप्स, ४० तान फेस सील्ड, ४० पीपीइ सेट, १४ साबुन, २ पानी छान्ने फिल्टर साथै १ वटा टेबल १५ वटा कुर्सी लगाएतका १ लाख ७२ हजार ९ सय ९८ रुपैया बराबरको साम्रर्गी बितरण हस्तान्तरण गरिएको खड्काले जानकारी दिएका हुन ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme