9.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

गुल्मीमा जिप दुर्घटना एक जनाको मृत्यु, चार घाइते

- Advertisement -

बुटवल, गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।
जिल्लाको मुसिकोट नगरपालिका–९ उर्लेनिबाट छिमेकी जिल्ला बाग्लुङको काडेबास तर्फ जादै गरेको लु १ च ७२९८ नम्बरको जिप मुसिकोटको ददल्कामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाईते भएका ५५ वर्षिय कालु विकको वामिटक्सारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख गोपाल चन्द्र भट्टराईले बताए । त्यस्तै दुर्घटनामा परी अन्य तीन जना गम्भीर घाईते भएको र उनिहरुको उपचारको लागी पाल्पा रिफर गरिएको छ । भने दुई जनाको सामन्य उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ ।

जिपमा सात जना यात्रु सवार रहेको बताईएको छ । चिप्लो र अप्ठ्यारो सडक भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme