गुठी परसाैनी क्षेत्रमा विद्युत कटाैती हुने

107
A worker working on the repairing of Electric wires near Guthi parsauni

नवलपरासी । त्रिबेणी फिडर सुर्यपुरादेखि गुठीप्रसौनी श्रीरामपुर कठहवासम्म हाँगा काटिने भएकाे हुनाले विद्युत आपुर्ति बन्द हुने भएकाे छ ।

प्राधिकरणकाे विद्युत पाेल तथा तारमा रूख बिरूवाका हाँगाबिंगाले अवराेध गर्ने हुनाले सफाइ गर्नका लागि नेपाल विद्युत प्राधिकरण सुरजपुराले असाेज १३ गते बिहान १० देखि साँझ ५ बजे सम्म बिधुत आपुर्ति बन्द रहने जनाएकाे छ ।

Advertisement

यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले गम्भिरताका साथ महसुश गरिएकाे जनाएकाे छ ।