अटो दुर्घटना हुँदा १ जनाको मृत्यु

24
file pic

महोत्तरी, ११ माघ

औरही नगरपालिका-४ कठुधारस्थित सडकमा अनटेष्ट लेखिएको अटो आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा अटोमा सवार रामगोपालपुर नगरपालिका-१ बसबिटि बस्ने ५५ वर्षीय लालबिहारी चौधरीको मृत्यु भएको छ ।

अटो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।