27.2 C
New York
Wednesday, May 27, 2026

Buy now

spot_img
spot_img

सुनकुडा क्यापस प्रमुख नियुक्तिमा तरुण दल बझाङको ध्यानाकर्षण

- Advertisement -

 

रमेश बहादुर सिह
बझाङको सुनकुडा क्याम्पसमा क्याम्पस प्रमुख नियुक्तिको विषय विवादीत बनेको छ ।
आज नेपाल तरुण दलले बझाङले एक प्रेस बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराउँदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमेश अधिकारीले मनोमानी ढगंले क्यापस प्रमुख नियुक्त गरेको बिषयमा नेपाल तरुण दल बझाङको आरोप छ।
यस अघिका क्याम्पस प्रमुख इन्द्रबहादुर बिष्टको समयावधि सकिएको भन्दै अध्यक्ष अधिकारीले रातिको समयमा छाप र लेटरप्याडको दुरुपयोग गरि क्याम्पस प्रमुखमा चक्रबहादुर ढाँटलाई नियुक्त हो ।
विज्ञप्तिमा अध्यक्ष अधिकारीले क्याम्पस प्रमुखमा ढाँटलाई छलकपटबाट नियुक्त गरेको उल्लेख गरिएको छ।
गत पुष २५ गते क्याम्पस सञ्चालक समितिको बोलाइएको बैठक स्थगित भएको थियो । बैठक स्थगित भए पनि केही व्यक्तिहरुले बैठक सञ्चालन गर्न खोज्दा समेत ती व्यक्तिहरुलाई घर पठाइएको विज्ञप्ति मार्फत जनाइएको छ ।

तर रातीको समयमा अध्यक्ष अधिकारले क्याम्पसको छाप र लेटरप्याड चोरेर ढाँटलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको पाएको छ
गत असोज ६ गते उक्त क्याम्पस सञ्चालक समिति अध्यक्षको समय अवधि सकिएको भन्दै त्रिभुवन विश्व विद्यालयबाट पत्र आएको थियो । पत्र आइसक्दा पनि नयाँ समिति गठन नगरेर अवैधानिक ढंगबाट अधिकारीले अध्यक्षको कार्यभार सम्हाल्दै आएका एक स्थानियले बताए । अधिकारले आफ्नो श्रीमतीलाई क्याम्पसको प्रशासकीय सहायक राख्न माग गरे । तर क्यापस प्रमुख बिस्टले अधिकारीको उक्त माग स्वीकार गरेन । त्यही रिसमा क्याम्पस प्रमुखबाट मलाई हटाइयो । त्यसपछि छलकपटका साथ क्याम्पस प्रमुखमा ढाँटलाई नियुक्त गरियो बिस्टको आरोप छ।यस बिषयमा शिक्षा क्षेत्रमा भयको अनैतिक क्रियाकलापको नेपाल तरुण दल बझाङले घोर आपत्ति जनाएको छ ।
यो बिषयमा दोषिलाई उन्मुक्ति दिन खोजीयो भने नेपाल तरुण दल जुन सुकै कुरामा पछि नहटने सचिव कलक थापाले बताए।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme