8.4 C
New York
Wednesday, April 22, 2026

Buy now

spot_img
spot_img

जसपा युवा नेता साह द्वारा प्रहरी चौकी महुवनलाई फायर सिलिन्डर र मोटर हस्तान्तरण

- Advertisement -

राजन कुमार बानिया
पर्सा २७ भदौ
जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश परिषद सदस्य एवं युवा नेता शिव कुमार साहले प्रहरी चौकी महुवनलाई फायर सिलिन्डर र पानी तान्ने बिधुत मोटर हस्तान्तरण गरेका छ्न ।
स्थानीय स्तरमा सबैको घरमा गैस सिलिन्डर भएको र अस्वधानीका कारण आगो लिक भएको अवस्थामा फायर सिलिन्डर नभएर स्थानीयलाई कठिनाइ भएको हुदा प्रहरी चौकीबाट सेवा प्रदानको निमित्त सहयोग गरिएको नेता साहले बताए ।
कार्यक्रममा प्रहरी चौकी महुवनका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्णनन्दान ठाकुर, लखनपुरका वडा अध्यक्ष मुना राउत कमकर, जसपा नेपाल क्षेत्र नं.३ का अध्यक्ष नागेन्द्र यादव, क्षेत्र नं.३ (क) उपाध्यक्ष सिकेन्द्र सहनी, महुवनका पुर्व वडा अध्यक्ष रुपलाल यादव, रामबाबु साह तेलि लगायत स्थानीय जनप्रतिनिधि, नागरिक सामाजका अगुवा, प्रहरी प्रशासन, पत्रकार एवं स्थानीयको उल्लेखनीय सहभागिता थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme