10.1 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

महासचिव आलमले मनाए ३४औं जन्मदिन मानवसेवा आश्रममा

- Advertisement -

 

वीरगंज

२९ पुस नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं. २ का सचिव एवं होटल व्यवसायी संघ पर्साका महासचिब नेपाल पर्यटन बोर्ड प्रदेश नं २ का सदस्य तबरेज आलमले आज मानव सेवा आश्रममा आश्रितहरु सँग आफ्नो जन्मदिन मनाएका हुन ।

३४ औं जन्मदिनको अवसरमा मानवसेवा आश्रम वीरगंजमा आश्रितहरु सँग जन्मदिनको शुभकामना आदान प्रदान गर्नु भएको छ । सो अवसरमा आलमले आश्रममा आश्रितहरुको लागि बिस्कुट, चाउचाउ, दाल, तेल लगायतका खाद्यान्न सामग्रीहरु समेत आश्रमलाई हस्तान्तरण गर्नु भएको छ ।

सो अवसरमा होटल व्यवसायी संघ पर्सा का कोषाध्यक्ष दलबहादुर किङ्गरिग, होटल एभरेस्ट का संचालक आदित्य गुप्ता, होटल तथा पर्यटन व्यवसायी संघ का सदस्य कुवेर कार्की, समाजसेवी बिकास गुप्ता,साहिउला हक, अब्दुल वहिद,रिजवान, डाक्टर ग्यासुदिन ठकुराई, लक्की इम्पेक्स का संचालक एमडी इन्ताफ, पत्रकार भोजपुरी टाइम्स दैनिक पत्रिका कार्यकारी सम्पादक श्रवण प्रसाद साह,निरज पिठाकोटी ,अजित भुजेल लगायतका का सहभागिता रहेको थियो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme