9 C
New York
Wednesday, April 22, 2026

Buy now

spot_img
spot_img

प्रतापपुरमा राजनीतिकदलहरु घरदैलोमा

- Advertisement -

सहबान अन्सारी

नवलपरासी बैशाख ३० गते स्थानिय निर्वाचनको लागी प्रतापपुर गाउँपालिकामा राजनीतिक दलहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन ।
घरदैलौ अभियानमा दलहरुले चुनावी एजेण्डा सहित गाउँपालिका अध्यक्ष पदका तथा उपाध्यक्ष पदका लगायत वडाध्यक्ष र सदस्यहरुले चुनावी प्रचार प्रसार अगाडी बढाएका हुन।
निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लास सहित सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।प्रतापपुर गाउँपालिकामा अध्यक्ष पदका लागी नेपाली कांग्रेसबाट उमेशचन्द्र यादव र उपाध्यक्षमा मानकुमारी चौधरी
जनता प्रगतिशिल पार्टी नेपालबाट अध्यक्ष पदमा करम हुसैन अन्सारी र उपाध्यक्षमा अन्जु कुमारी चौधरी एमालेबाट अध्यक्ष पदमा खेमनारायण चौधरी र उपाध्यक्षमा थमसरा न्यौपाने
माओबादीबाट अध्यक्ष पदमा धिरज त्रिपाठी र उपाध्यक्षमा टिकादेवी शर्मा जनता समाजवादी पार्टीबाट अध्यक्ष पदमा राजेश चौधरी र उपाध्यक्षमा मनिसा कुमारी गुप्ताको उम्मेदवारी दिएका हुन ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme