11.6 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

पाकिस्तानले युक्रेनलाई ३ सय ६४ मिलियन डलरको हतियार दिएको खुलासा

- Advertisement -

बेलायत, एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिरहेकाे पाकिस्तानले युक्रेनलाई गोलाबारुद र सैन्य सामग्री विक्री गरिएको रिपोर्ट सार्वजनिक भएका छन् ।
आर्थिक संकटमा परेको पाकिस्तानले रुससँगको युद्धमा युक्रेनलाई गोलाबारुद आपूर्ति गर्न गतवर्ष हतियार सम्झौतामा ३ सय ६४ मिलियन डलर कमाएको बीबीसीलाई उढृत गर्दै रिपोर्ट सार्वजनिक भएका हुन् ।
बेलायती सैन्य कार्गो विमानले पाकिस्तानको वायुसेना बेसबाट साइप्रसको ब्रिटिश सैन्य आधार र त्यसपछि रोमानियामा पाँच पटक उडान गरेको बताइएको छ । तर इस्लामाबादले युक्रेनलाई कुनै गोलाबारुद उपलब्ध गराएको अस्वीकार गर्दै आएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme