11.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा थप ३९ जनामा कोरोना संक्रमण

- Advertisement -

 

सहबान अन्सारी

नवलपरासी,४ माघ
नवलपरासीमा थप ३९जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
मंगलवार पीसीआर परीक्षणबाट २२ र एन्टिजिन परिक्षणबाट १७ जना गरी ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
रामग्राम नगरपालिकामा ८ जना सुनवल नगरपालिकामा १८ जना, बर्दघाट नगरपालिकामा २ जना, सरावल गाउँपालिकामा ५ जना र प्रतापपुर गाउँपालिकामा ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या १३५ पुगेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme