9.5 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

शुभ लक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न

- Advertisement -

 

रंजीत शर्मा /नवलपरासी

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको वडा नं ०३ परासीमा अवस्थित शुभ लक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक चन्द्र कुमारी चौधरीले आ०ब० ०७७/०७८ मा २९ लाख ९९ हजार ४ सय १० को कारोबार गर्दै १८ हजार ६ सय ५५ को शुद्ध नाफा आर्जन गरेको बताएकी छिन् ।

संस्थाले सहुलियत रूपमा ऋण तथा‌ मल‌को उपलब्ध गराउदै छोटाे समयमा रामग्राम क्षेत्र भित्र ऋण लगानी तथा प्रवाह गर्न निकै चर्चा बटुलेको छ।

कार्यक्रम शुभ लक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष जोगकुमारी चौधरीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख अतिथिमा सम्पन भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जिल्ला सहकारी संघका संचालक समितिका सदस्य शोभा चौधरी तथा युवा समाज सेवी सतीश जसवाल‌‌ ,सनतनु मिश्रा,पत्रकार ज्ञानेश्वर सहानी लगायतको उपस्थिति रहेको थियो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme