11.7 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा सवारीको ठक्करबाट महिलाको मृत्यु

- Advertisement -

 

सहबान अन्सारी/ नवलपरासी

नवलपरासीमा सवारी दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ ।
बुधवार बर्दघाट नगरपालिका वडा नं. ८ भुताहा भानुनगर स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको बा ७ च ४९९ नम्बरको को पिकअपले पैदल यात्री सोही ठाँउ बस्ने ५१बर्षिया सपना कुवरलाई ठक्कर दिदा घाइते भई उपचारको लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगीएको गम्भिर घाईते कुवरको उपचारको क्रममा मृत्यु भएको हो।
ठक्कर दिएको पिकअप र चालक ईलाका प्रहरी कार्यालय बर्दघाटको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme