8.1 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

लडेर २ जनाको मृत्यु

- Advertisement -

रोल्पा, ६ असोज 

रोल्पा नगरपालिका-९ हाङबाङ बस्ने २५ वर्षीया संगिता पुन र उनकै छोरी २ वर्षीया कृतिका पुनको भिरबाट लडेर मंगलबार साँझ मृत्यु भएको छ । 

घरदेखि करिब १ सय ५० मिटरटाढा रहेको मकैबारीमा बाँदर लखेटी कृतिकालाई बोकी संगिता घर फर्किने क्रममा भिरबाट लड्दा दुवै जनाको मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme