8.1 C
New York
Wednesday, April 22, 2026

Buy now

spot_img
spot_img

मंगलवार सीमा नाकामा आवत जावतमा कडाई गरिने , शान्ति सद्भाव कायम गर्न सबैमा अपिल

- Advertisement -

दशैलाई मध्यनजर गर्दै कपिलवस्तु जिल्लाभरि शान्ति सुरक्षा दिन प्रहरी दानरात एक गरेर लागेको छ।
कृष्णनगर क्षेत्रमा समेत शान्ति सुव्यवस्था कायम गर्न सुरक्षाकर्मी आहोरात्र खटेका छन्।
मूर्ति व्यवस्थापन समितिको समान्वयमा कृष्णनगर क्षेत्रका मूर्तीहरु मंगलवार तथा भारत बढ्नीको मूर्ति हरु समेत सोही दिन विसर्जन गर्ने जानकारी गराइएको छ।
आइतवार देखि मंगलवार सात गते सम्म जिल्लाभरी मदिरा बिक्री वितरण ओसार पसारमा रोक समेत लगाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।
यहि असोज मंगलवारका दिन कृष्णनगर र भारत बढ्नीको समेत मूर्ति मंगलवार नै विसर्जन हुने भएकाले शान्ति सुरक्षा मजबुत बनाउन सिमानाकामा कडाई गरिने भएकाले यात्रुहरु सोमवार सम्म नै आ आफ्नो गन्तव्यमा जान प्रशासनले अनुरोध गरेको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme