17.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

जिसस नवलपरासीमा कांग्रेस र लोकतान्त्रिक फाेरम गठबन्धन विजयी

- Advertisement -

नवलपरासी २७ असोज ।

जिल्ला समन्वय समिति नवलपरासीको निवार्चनमा नेपाली कांग्रेस र लोकतान्त्रिक फोरमको गठबन्धन विजयी भएको छ ।

सुक्रवार भएको निर्वाचनमा नेपाली कांग्रेसबाट सभापतिमा शिवशंकर प्रसाद राय र उपसभापतिमा लोक्तान्त्रिक फोरमका अवदुर रहमान चुरीहार, महिला सदस्यमा आशादेवि चौधरी, उषा बन्जाडे, चन्द्रकला शर्मा दलित महिलामा लक्ष्मी विक अन्य सदस्यमा कृष्ण बहादुर मगर, बजरंगी कोईरी, राजेश यादव, लगायतको टिम विजयी भएको हो ।
त्यस्तै निर्वाचन प्रमुख न्यायधिश स्वीकृति पराजुली द्धारा आजै सपथ ग्रहण गराईएकाे छ ।

आईतवार २९ गतेका दिन निवार्चित सभापति तथा पदाधिकारीहरुलाई कार्यालय प्रवेश कार्यक्रम रहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme