नेकपा माओवादीले फेरी कब्जा गर्याे सरावल ७

117

नेकपा माओवादी केन्द्रका हेयात खाँ धुनिया ६१ मत अन्तरले सरावल वडा नं. ७ अध्यक्ष पदमा विजयी भएका छन्।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षमा उम्मेदवारी गरेका धुनियाले ९२६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मनाेहर यादवले ८६५ मत प्राप्त गरेका थिए।

धुनिया प्यानल सहित बिजयी भएका छन।

२०७४ को स्थानीय तह निर्वाचनमा धुनिया नेकपा माओवादी केन्द्रकाबाट वडा अध्यक्षमा प्यानल सहित विजयी भएका थिए।

TopLine

राष्ट्रिय दैनिक