7.7 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img
- Advertisement -

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान प्रबुद्ध नागरिक गोष्ठि एवं साहित्यकार परिचय कार्यक्रम पश्चिम नवलपरासीको परासीमा शनिवार सम्पन्न भएको छ ।

कार्यक्रममा वक्ताहरुले घर घरमा हामी जाऔं आफ्नो धर्म आफै बचाऔं, धर्म निरपेक्षतालाई डाँडो कटाऔं हिन्दू राष्ट्र पुनः लेखाऔं भन्दै हाम्रो मुलुकलाई हिन्दु राज्य घोषणा गर्नु पर्ने बताए ।

कार्यक्रमको संयोजक अनिल उपाध्यायको सभापतित्व तथा माननीय पूर्व न्यायधिश गोपाल पराजुलीको प्रमुख आतिथ्यता, विशेष अतिथि पूर्व प्रहरी महानीरिक्षक अच्युतकृष्ण खरेल, विशेष अतिथि कल्याण कुमार तिमिल्सेना, कलाकार एवं विश्व हिन्दू परिषदका राष्ट्रिय अध्यक्ष टिका पहाडी लगाएतले आआफ्नो भनाई राखेका थिए ।

समाजका विशिष्ट प्रबुद्ध व्यतित्वहरुको उपस्तिथिमा जागरण अभियानको लागि प्रकाशित पुस्तक, स्टिकर तथा फोल्डरको पुर्ण परिचयको साथै विमोचन कार्यक्रम गर्दै पश्चिम नवलपरासीको उद्योग वाणिज्य सभा हलमा सम्पन्न भएको कार्यक्रमको स्वागत कलाकार अशोक श्रेष्ठले गीतबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन रविकान्त उपाध्यायले गरेका थिए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme