8.1 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

हजुरबुबा र नाती मृत अवस्थामा फेला

- Advertisement -

नवलपरासी सुस्ता गा.पा.३ मर्चहवा बस्ने बर्ष अं.६५ को यक्षलाल चमार र निजकै नाती बर्ष अं. ११ को गौचरण चमार घर देखि अं.५०० मिटर दक्षिण तर्फ ऐ. ३ ( ५ नं.ठोक्करमा बिगत ४।५ बर्ष अगाडी देखिनै सिमेन्टको कच्ची खपट्टोले छाएको छाप्रोमा बस्दै खेतिपाती गर्दै आईरहेको) निजहरु अं.१५ मिटर दुरीको फरकमा छाप्रो बाहिर उत्तानो मृत अवस्थामा रहेको भन्ने स्थानियहरु मार्फत जानकारी प्राप्त हुनसाथ जि.प्र.का. बाट प्र उ काजीकुमार आचार्यको कमाण्डमा प्रहरी खटि गई घटनास्थलमा तालिमप्राप्त कुकुर झिकाइ थप अनुसन्धान भइरहेको ।
निज मृतकको घरमा १ छोरा ,२ नाती,१ नातिनी र १ बुहारी मात्रै बस्दै आएकोमा एक डेढ महिना देखि रोजगारको सिलसिलामा छोरा भारतमा गएको र बुहारी १ नाती ,१ नातिनि साथमा लिई श्रीमान भारत गए पश्चात एक डेढ महिना देखिनै माईती घर भारत तर्फ गएको भन्ने बुझीन आएको ।

जिल्ला प्रहरीकाे रिपाेर्ट जस्ताकाे तस्तै।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme