11.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

महाकाली नदीमा पुल बनाउनेबारे नेपाल र भारत सरकार बिच समझदारी

- Advertisement -

काठमाण्डाैं, २२ पुष ।

नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा पुल बनाउनेवारे नेपाल र भारत सरकार बिच समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व अध्यक्ष कमल थापाले समाजिक सञ्जाालमा पाेष्ट गर्दै लामो समयदेखिको त्यस क्षेत्रका जनताको चाहना र माग ढिलै भएपनि सम्बोधन भएको बताउनु भएकाे छ । यस खबर सुन्दा खुसी लागेको छ प्रतिक्रिया दिनुभएकाे छ ।

याे पुल त्यस क्षेत्रका वासीन्दाका लागि लामाे प्रतिक्षाकाे विषय बनेकाे थियाे । नदी तर्दा कैंयाैं पटक ज्यान गुमाउन बाध्य खबर सार्वजनिक हुने गरेकाे थियाे । स्थानीयवासीले समेत खुशी भएका छन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme