11.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

भक्तपुरमा कर्फ्यु आदेश जारी, आवतजावत र भेलामा प्रतिबन्ध

- Advertisement -

भक्तपुर– भक्तपुर जिल्ला प्रशासनले मंगलबार (भदौ २३) बिहानदेखि जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जारी गरेको सूचनाअनुसार मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण र भक्तपुर नगरपालिकाभित्र कर्फ्यु लागू गरिएको हो।

यो आदेश बिहान ८:३० बजेदेखि प्रभावकारी छ र अर्को सूचना जारी नभएसम्म कायम रहनेछ। कर्फ्यु अवधिभर कुनै पनि व्यक्ति वा समूहले आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा वा बैठक आयोजना गर्न र घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

यो कदम काठमाडौंलगायत देशका विभिन्न शहरमा Gen Z को भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रदर्शनले हिंसात्मक रूप लिएपछि चालिएको हो। प्रशासनले शान्ति र सुरक्षा कायम राख्न यस्तो आदेश जारी गरेको जनाएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme