नेपाल प्रहरीलाइ विभिन्न उपाधी हासिल

91

भारतको हैदराबाद स्थित सरदार बल्लभभाई पटेल, राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित IPS Training मा प्रहरी निरीक्षक सिमोन धितालले The Jaipur Cup for PT for Lady Probationers उपाधि हासिल गरेका छन् ।

त्यस्तै, प्रहरी निरीक्षक अनिल थापाले The BSF Trophy for Proficiency in Outdoor Subjects उपाधि हासिल गरेका छन् ।

त्यस्तै, प्रहरी निरीक्षक किरण रावतले The Jaipur Cup for PT for Gentlemen Probationers उपाधि हासिल गरेका छन् ।

नेपाल प्रहरीले भारतमा उपाधि हासिल गर्ने सबैजनालाइ बधाइ ज्ञापन गरेकाे छ । नेपाल प्रहरीकाे अधिकारिक फेशबुक पेजमा यसकाे जानकारी दिदै तस्विर सकितकाे जानकारी सार्वजनिक गरेकेा छ ।