प्रतिभा युवा क्लबद्वारा बृहत् सरसफाई

32

सदिक्षा गैरे ( कावासोती)
अाफ्नो गाउ अाफै सफा गर्न हराभरा र स्वचछ बनाउन कावासाेतीका युवाहरुले अभियान शुरु गरेका छन।
कावासाेती वडा नं ६ स्थित प्रतिभा युवा क्लबले हरेक हप्ता सरसफाई अभियान संचालन गरेर राज्यका निकायहरुलाई चुनाैती समेत दिएका छन ।
प्रतिभा युवा कल्बले संचालन गरेकाे सरसफाई अभियान अन्तर्गत अाज बिहान बृहद् सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।
युवाहरुले अाज बिष्णुनगरनगर चाेक देखी काेखे टाेल हुदैं राम मन्दिर सम्म सरसफाई गरेका थिए ।
आफ्नो गाऊ आफै बनाउन पर्छ र अाफ्नो गाऊ सफा गर्न आफै जुट्नु पर्छ भन्ने उद्देश्यका साथ सरसफाई अभियान संचालन गरेको कल्बका अध्यक्ष खेम परसाद काफ्लेले बताउनुभयाे ।
गाऊमा कल्बले सरसफाई अभियान संचालन गरेपछी स्थानियबासिहरुको उत्साह जनक सहभागिता रहेको काफ्लेले बताउनुभयाे ।
उहाँले अाफ्नो घर अागन र टाेल सफा गर्न अावश्यक रहेकाे भन्दै युवाहरुले संचालन गरेकाे याे अभियानमा साथ दिने सबैमा आग्रह समेत गरेका थिए ।

Advertisement