11.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

पाँचौ औद्योगिक ब्यापार मेला बर्दघाटमा कृषि शाखाबाट गड्यौला मल वितरण

- Advertisement -


बर्दघाट,
पश्चिम नवलपरासीको बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको व्यापार मेलामा बर्दघाट लोक तथा दोहोरी गायक प्रकाश सपुत, लोकदोहोरी गायिका प्रिती आले, मिलन सापकोटा, राम श्रेष्ठ, डान्सर बबिता बोहरा लगाएत स्थानीय कलाकाहरुको पनि बेजोड प्रस्तुती रहेको सांस्कृतीक उपसमिति सम्योजक खुमन बस्यालले जानकारी दिए ।
मेला अवधिभर दर्शकलाई मनोरन्जन दिलाउन लोक दोहोरी, आधुनिक र हाँस्य विधाका राष्ट्रिय र स्थानीय गरी चर्चित कलाकारहरूको प्रस्तुतिसँगै बर्दघाट डान्स आइडल र टिकटक प्रतियोगिता आकर्षणको रुपमा रहेको छ भने वालवालिकाहरुकालागि मेलामा बाल उधान, मनोरञ्जन, सेल्फी जोन लगाएत रहेको संघका अध्यक्ष एवं मेला सरंक्षण समिति सम्योजक लेखनाथ न्यौपानेले बताए ।
त्यसैगरि, व्यापार मेलाको चौथो दिन ५ हजार दर्शकहरुको उपस्थिती रहेको मेलामा अनुमानित २५ लाख बराबरको आर्थिक कारोबार भएको बर्दघाट उद्योग बाणिज्य संघका महासचिव तथा प्रवक्ता दिनेश न्यौपानेले जानकारी दिए ।
फागुन २५ गतेसम्म चल्ने व्यापार मेलामा दुई ल
ाख दर्शकले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने आयोजकको लक्ष्य रहेको छ ।
मेलामा स्टल नम्वर ३ मा कृषकहरुलाई कृषिमा प्रोत्साहन गर्नकालागि बर्दघाट नगर पालिकाको कृषि शाखाबाट मेलामा आएका कृषकहरुलाई कृषी सम्बन्धि प्राविधिक ज्ञान बद्र्धक कृषि पत्रिका, पम्पलेट राखिएका छन भने अर्गानिक ( गड्यौला मल ) मल समेत वितरण गरीएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme