12.4 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा ४९ लाख बढीको अबैध सामान भन्सार दाखिला

- Advertisement -

 

सहबान अन्सारी

नवलपरासी,२७ माघ

नवलपरासीमा सशस्त्र प्रहरीले माघ महिना भित्र ४९ लाख १६ हजार २८५ मुल्य बराबरको अबैध समानहरु नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासी तथा बोर्डर आउट पोष्ट र सुरक्षा वेशहरुबाट खटिएको गस्तीटोली,मोबाईल गस्ती चेकपवाईन्ट तथा अन्य टोलीले अबैध रुपमा भन्सार छलि ओसार पोसार गर्दै गरेको अवस्थामा बिभिन्न मालसमान बरामद गरी राजस्व चुहावटको आशंकामा थप अनुसंधान तथा दाखिलाको लागी राजश्व अनुसंधान कार्यालय बुटवल तथा भन्सार कार्यालय महेशपुर बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका सुचना अधिकारी माधव रेग्मीले बताए ।
जिल्लामा सिमा सुरक्षा सहित बिभिन्न नाकाहरुबाट हुने तस्करीहरुलाई निरुत्साहित गर्नको लागी निगरानी समेत बढाएको सशस्त्र प्रहरीले जनाएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme