13.9 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा एक जना युवक मृत्यु अवस्था फेला

- Advertisement -

पप्पु रेग्मी/ बर्दघाट

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ स्थित बन्डाखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन।
बुधवार सोही ठाउँ निवासी २६ बर्षिय दिनेश थारु मत्यु अवस्थामा भेटिएका हुन ।
गाउँ नजिकै खेतमा शव देखेपछी बिहान स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
शवलाई पोष्टमार्टमको लागी पृथ्वीचन्द्र अस्पताल परासी पठाईएको र घटना बारे थप अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जानाएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme