9.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा बालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

- Advertisement -

सहबान अन्सारी

नवलपरासीको बर्दघाट नगरपालिका बस्ने युवकलाई ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
युवकले ती बालिकालाई मगंबार अन्दाजी ९ बजे राति बिहेको कार्यक्रममा ति बालिकालाई चकलेट दिने प्रलोभनमा पारि जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । मुलकी अपराध परिच्छेद १८ अन्तर्गत जबरजस्तीकरणी कसुरमा अदालतबाट ७ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय
नवलपरासीले जनाएको छ

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme