11.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

दूइजना मन्त्रीकाे सपथ ग्रहण

- Advertisement -

काठमाण्डाैं । थप दुइजना मन्त्रीले सपथ ग्रहण गरेका छन् । स्वास्थ्यमा डा. सुधा शर्मा र युवा तथा खेलकुदमा बब्लु गुप्ताले मन्त्री पदको शपथ ग्रहण गरेका हुन् ।

यस अघि मन्त्री बन्न प्रस्ताव गरिएका दुई जनाको नाम काटिएपछि तेस्रो विस्तारमा दुई मन्त्रीले मात्र शपथ लिएका छन् । शपथ ग्रहण राष्ट्रपति कार्यालयमा गरिएकाे हाे ।

विवादमा परेपछि खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नाम मन्त्रीको सूचीबाट हटाइएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme