8.1 C
New York
Wednesday, April 22, 2026

Buy now

spot_img
spot_img

जनताले सक्षम नेताको नेतृत्व खोजी रहेका छन्; नगेन्द्र अग्रहरी

- Advertisement -

नवलपरासी/ २६ कार्तिक ।
आउदो मसिंर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य अन्तर्गत नवलपरासी निर्वाचन क्षेत्र नं. २ “ख” बाट प्रदेश सभा सदस्य पदका युवा उम्मेदवार नगेन्द्र अग्रहरीले जनताले सक्षम नेताको नेतृत्व खोजी रहेको बताएका छन्।

लोसपा र राप्रपा पार्टीको गठबंधन तर्फबाट उम्मेदवार रहेका नेता अग्रहरीले आफ्नो चुनाव चिन्ह साईकल छापमा मतदान गर्न आग्रह गर्दै शनिवार चुनावी अभियानलाई निरन्तरता दिएका छन् ।

आज पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०३ र ०४ मा चुनाबी अभियानका क्रममा मतदाताहरुले अध्याधिक रुचाएको पाएको छ ।

विगत लामो समयदेखि देखि सत्ता समालेका नेताहरुले बिकासका कार्य गर्न न सकेकोले जनताले नेताहरु माथि विश्वास कम हुँदै गएको छ। तर आफूले जनाको विश्वास जित्ने बताएका छन्।
नगेन्द्र अग्रहरी एक सफल उद्यमी भएकोले आफ्नो उद्योगी व्यवसायी जीवन सरह यस क्षेत्रको विकासमा पनि अमूल्य योगदान गर्ने मतदाताहरुले विश्वाश व्यक्त गरेका छन् ।
२०७४ सालमा उम्मेदवार समेत रहेका अग्रहरी केही मतले पारित भए पनि हाल जोस जाँगरले चुनावी प्रचाप्रसारमा लागेका छन्।

नेता नगेन्द्र अग्रहरीले यस क्षेत्रका शिक्षा,स्वास्थ्य,खानेपानी ,यातायात ,रोजगार कृषी आदि विभिन्न क्षेत्रमा परिवर्तन ल्याउने स्थानीयहरुले विश्वास व्यक्त गरेका छन्।

लोसपा र राप्रपा गठबन्धनबाट उम्मेदवार रहेका नेता नगेन्द्र अग्रहरी संगै नेकपा एमाले र जसपा गठबन्धनबाट धरेन्द्र यादव,सत्ता गठबन्धनबाट बैजनाथ जयसवाल लगायतको प्रतिष्पर्धी रहेका छन्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme