2.4 C
New York
Tuesday, April 21, 2026

Buy now

spot_img
spot_img

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

- Advertisement -

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

आइतबार भक्तपुरस्थित गुण्डुमा बसेको सचिवालय बैठकले यही असोज २६ देखि २९ गतेसम्म बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

पछिल्लो घटनाक्रमबारे छलफल गरेर आवश्यक निर्णय लिनका लागि बैठक बोलाइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्नका लागि केन्द्रीय कमिटीको १० औं बैठक यही यही असोज २६ देखि २९ गतेसम्म काठमाडौंमा बस्नेछ,’ उनले आइतबारको सचिवालय बैठकपछि निर्णय सुनाउँदै भने ।

त्यसअघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९ र २० मा बस्ने पनि उनले जानकारी दिए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme