11.5 C
New York
Thursday, May 2, 2024

Buy now

spot_img
spot_img

आठौ सूर्यनगर गोल्डकपको उपाधी बागमती क्लव सर्लाहीले हात पार्यो

spot_img
spot_img

विजेता पथम हुने टोलीले नगद ५ लाख रुपैयाँ सहित ट्फि र मेडल प्राप्त गर्न सफल भयो भने दोश्रो भएको पुलिस क्लवले नगद ३ लाख रुपैयाँ र ट्फिमा चित्त बुझायो।लुम्बिनी प्रदेशमै दोश्रो सर्वाधिक राशीको प्रतियोगिता गत माघ २९ गतेबाट संचालन भएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताउदै, नगरले सबै बिधाका खेललाई प्रोत्साहन गर्ने उल्लेख गर्नुभएको थियो । उहाले दक्ष खेलाडी उत्पादन गर्न सके नगरको नाम समेत उँचो रहने बताउनुभयो ।

बर्दघाट नगरपालिकाका सस्थापक नगरप्रमुख धिरज शर्मा बस्याल, बर्दघाट नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष भिमकाजी गुरुङ लगाएतले बोल्नुभएको थियो ।

प्रतियोगितामा नवलपरासी जिल्लाका २ टिम सहित राष्ट्रिय प्रतियोगिता खेलेका ८ टोलीको सहभागिता रहेको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme