9.2 C
New York
Saturday, April 20, 2024

Buy now

spot_img
Newspaper WordPress Theme

अध्यक्ष पदका उम्मेदवार करम हुसेन अन्सारी जुटे घरदैलोमा

spot_img

सहबान अन्सारी

नवलपरासी बैशाख ३० स्थानिय निर्वाचनको लागी प्रतापपुर गाउँपालिका अध्यक्ष पदमा जनता प्रगतीशिल पार्टी नेपालले घर दैलो कार्यक्रमलाई तिब्रता दिएको छ ।
गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार करम हुसेन अन्सारी र उपाध्यक्ष पदका लागी अन्जु चौधरी लगायत पार्टीको तर्फबाट उम्मेदवारी दिएका वडाध्यक्ष तथा सदस्यहरुले चुनावी प्रचार प्रसार अगाडी बढाएका हुन।
घरदैलो कार्यक्रम आज वडा नं. ६ बाट आरम्भ गर्दै अन्सारी लगायतका प्यानलले शिक्षा,स्वास्थ्य र कृषि लगायतका समस्यालाई सम्बोधन गर्ने साथै गाउँपालिका स्तरमा देखिएको समस्यालाई सामाधान गर्ने अन्सारीले बताए ।
निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ जनता प्रगतीशिल पार्टीलाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।
गाउँपालिकाको स्तरउन्नति र नमुना गाउँपालिकाको रुपमा विकाश गर्ने अन्सारीले बताए ।

- Advertisement -
spot_img

संबन्धित

spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme