2.4 C
New York
Wednesday, November 29, 2023

Buy now

spot_img
Newspaper WordPress Theme

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी- राउत

spot_img

काठमाण्डाैं । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी रहेको जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बताउनु भएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल हटाउनु पर्ने बताउनु भएको छ । अध्यक्ष राउतले भन्नूभयो, विधेयकमा कक्षा १० पछिको एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

अध्यक्ष राउतले सरकारको मानसिकता अलि फरक ढंगले आएको छ । यसलाई सुधार गर्न आवश्यक रहेको छ । शिक्षा येनमा अभिभावकको सहभागिता आवश्यक छ । हामी नयाँ नियम लागू गर्दा सबैको मागलाई सम्बोधन गरेको हुनुपर्छ भन्नूभयो ।

- Advertisement -
spot_img

संबन्धित

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme