11.6 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

संविधान दिवसको अवसर पाल्ही भगवती मन्दिर परिसर सरसफाई

- Advertisement -

रंजीत शर्मा/ नवलपरासी / ३ असोज।

सविधान दिवसको अवसरमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०४ पर्ने पाल्ही भगवती मन्दिर परिसर सरसफाई गरिएको छ।

जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको निर्णय अनुसार जिल्लाको सात वटै स्थानीय तहमा कम्तीमा एउटा कार्यक्रम गरी मनाउने हिसाबले पाल्ही मन्दिर परिसर सरसफाई गरिएको प्रमूख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले बताए।

आउँदै गरेको बाड दसैं तिहारलाई पनि मध्य नजर गरी पाल्हि भगवती मन्दिर परिसरको वरिपरि रहेका फोहरमैला व्यवस्थापन गरिएको कार्यवाहक अध्यक्ष फतिमा खातुन अन्सारी (सकिना) ले बताइन्।

सरसफाई कार्यक्रममा वार्ड नं ०४ का वार्ड अध्यक्ष रविन्द्र सहानि ,प्रमूख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतम,रोजगार शाखा प्रमुख कृष्ण ढकाल,सन्तोष यादव लगायत पालिकाका कर्मचारी ,नगर प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, पत्रकार लगायत स्थानीयहरुको सहभागीता रहेको थियो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme