रामचन्द्रले भने,‘चुनावको मिति तलमाथि हुन सक्छ’

    0
    7
    बिज्ञापन

    काठमाडौं, ९ कार्तिक । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिर १० गतेको निर्वाचन तलमाथि हुन सक्ने ईंगित गरेका छन् ।

    बिहीबार आफ्नै निवासमा टिकट लिन आएका नेता तथा कार्यकर्ताहरुसँगको कुराकानीमा नेता पौडेलले सर्वोच्च अदालतको हिजोको आदेशपछि पहिलो चरणको निर्वाचन तलमाथि हुनसक्ने भन्दै नेताहरुलाई एक भएर चुनावी अभियानमा जुट्नको लागि आग्रह गरेको स्रोतको दाबी छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अलग(अलग मतपत्र छाप्न सर्वोच्चले दिएको आदेशले चुनाव केही तलमाथि हुने आशंका उनको छ । साभार: रिपाेटर्स नेपाल

    Advertisement
    दशैँ -बिज्ञापन
    green_resturant_ad

    green_resturant_ad

    green_resturant_ad