10.5 C
New York
Wednesday, April 22, 2026

Buy now

spot_img
spot_img

यी हुन प्रतापपुर गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार

- Advertisement -

सहबान अन्सारी

नवलपरासीको प्रतापपुर गाउँपालिकाको अध्यक्षपद तथा उपाध्यक्ष पदका लागी दलहरुले उम्मेदवारी दर्ता गराएको छ । उम्मेदवारी मनोयन दर्ताको दोस्रो दिन प्रतापपुर स्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन । प्रतापपुर गाउँपालिकामा अध्यक्ष पदका लागी नेपाली कांग्रेसबाट उमेशचन्द्र यादव र उपाध्यक्षमा मानकुमारी चौधरी
जनता प्रगतिशिल पार्टी नेपालबाट अध्यक्ष पदमा करम हुसैन अन्सारी र उपाध्यक्षमा अन्जु कुमारी चौधरी एमालेबाट अध्यक्ष पदमा खेमनारायण चौधरी र उपाध्यक्षमा थमसरा न्यौपाने
माओबादीबाट अध्यक्ष पदमा धिरज त्रिपाठी र उपाध्यक्षमा टिकादेवी शर्मा जनता समाजवादी पार्टीबाट अध्यक्ष पदमा राजेश चौधरी र उपाध्यक्षमा मनिसा कुमारी गुप्ताको उम्मेदवारी दिएका हुन ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme