बझाङ बास को अध्यक्षमा सिंह

0
19

वागेश्वरी असल शासन क्लब बास बझाङको जिल्ला शाखा पूनर्गठन गरिएको छ ।

नेपाल पत्रकार महासंघ बझाङका सचिव ललित बहादुर सिहकाे अध्यक्षतामा बैठक बसेर शाखा पूनर्गठन गरिएको हो।

Advertisement

भेलाले ७ सदस्यीय शाखा कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्ष रमेश बहादुर सिह, उपाध्यक्ष रूपक खड्का, सचिव टेकेन्द्र बोहरा, सहसचिव सुनिल मण्डेल, कोषाध्यक्ष कल्पना उपाध्याय सर्वसम्मत चयन भयका छन ।

सदस्यहरु तर्फ भुमिराज पिठातोली सेर बहादुर जेठारा चयन भयका छन । गठित शाखाले भष्टाचार बिरूद्ध खबरदारी गर्न अध्यक्ष रमेश सिहले बताए ।

बिज्ञापन
green_resturant_ad