सहबान अन्सारी
नवलपरासीमा जनता प्रगतीशिल पार्टी नेपालबाट प्रतापपुर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको छ ।
जनता प्रगतीशिल पार्टी नेपालले प्रतापपुर स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गाउँपालिका अध्यक्षपदका लागी करम हुसेन अन्सारी र उपाध्यक्षको लागी अन्जु कुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका हुन ।