बिज्ञापन

पतञ्जलि याेगपीठका बालकृष्ण अचार्यलाइ स्टेनफाेर्ड विश्व विद्यालयले वैज्ञानिकहरूकाे अग्रणी सूचीमा समावेश गरेकाे छ ।

पतञ्जलि याेगपीठमा रहेर उनी विगत लामाे समयदेखि आयुर्वेदमाथि अनुसन्धान गर्दै आउनु भएकाे छ । आयुर्वेदमाथिकाे अनुसन्धानले बनेका धेरै ओैषधिहरू प्रचलनमा रहेका छन् । पतञ्जलि याेगपीठले उत्पादन गरेका अषधिहरू भारतका साथै अन्य देशहरूरुमा समेत आपुर्ति हुने गरेकाे छ ।

Advertisement

षधिहरू भारतका साथै अन्य देशहरूरुमा समेत आपुर्ति हुने गरेकाे छ ।

Advertisement