भैरहवा ।
अर्घाखाँची सिमेन्ट अब भारतमा समेत निर्यात हुन थालेकाे छ । धेरै दिनकाे प्रयास पछि सफलता पाएकाे अर्घाखाची सिमेन्ट भारतमा बजार पाएकाे हाे ।
नेपालमा लाेकप्रिय बन्दै गएकाे सिमेन्टले भारतीय बजारलाइ समेत हात पार्न खाेजेकाे हाे ।
भारतीय बजारमा यस सिमेन्टलाइ मन पराइएकाे कम्पनीले जनाएकाे छ ।





