नेपालभारतबीच सदियाैंदेखि राेटीबेटीकाे सम्बन्ध रहेकाेः मनमाेहन चाैधरी

15

अयाेध्याधाम, ४ डिसेम्बर, भारत ।

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमाेहन चाैधरीले डिसेम्बर ४ तारेखका दिन भारतकाे अयाेध्याधाममा बाेल्दै नेपालभारतबीच सदियाैंदेखि राेटीबेटीकाे सम्बन्ध रहेकाे बताए ।

नगरपालिका प्रमुख चाैधरीले भने, विवाह पञ्चमीकाे अवसरमा भारतकाे अयाेध्याबाट नेपालमा विवाह जन्ती अाउने गरेकाे रीति छ । सीतामाता जन्म लिएकाे देशका हामी बासीन्दा हाे । हामी भारतलाइ नजिकबाट हेर्ने गरेका छाैं । यस सम्बन्ध लाई अझ मजबुत बनाउनका लागि हामी लुम्बिनीमा बनाउन लागेकाे रामजानकी हनुमान मन्दिरका लागि पवित्रभूमि अयाेध्याकाे माटाे लिनका लागि अयाेध्या आएका हौं भने ।

नगरपालिका प्रमुख मनमाेहन चाैधरीकाे भाषणकाे पुरा पाठ, भिडियाे