सुस्ता, ३ कार्तिक ।

नवलपरासीकाे सबैभन्दा ठुलाे कुश्ती मेला, जुन हरेक वर्ष कार्तिक पुर्णिमाकाे दिन हुने गर्छ । यस वर्ष २०७८ सालकाे मेला मंसिर ३ गते सुक्रवार सम्पन्न भएकाे छ ।

मेलामा अायाेजित कुश्तीमा नेपाल तथा भारतका नामुद पहलवानहरू प्रतिश्पर्धा गरेका छन् । विस्तृत जानकारीका लागि हेर्नुहाेस् कुश्तीकाे पुर्ण भिडियाे