2.4 C
New York
Tuesday, April 21, 2026

Buy now

spot_img
spot_img

चीनले बीआरआई मार्फत S1.1 को ऋण लियो, अब सबैभन्दा ठूलो ऋण सङ्कलनकर्ता होः रिपोर्ट

- Advertisement -

बेइजिंग, एजेन्सी । चीनले बीआरआई मार्फत लिएको ऋण १.१ ट्रिलियन चुक्ता गर्न बाँकी रहेको एक रिपोर्टबाट सार्वजनिक भएको छ ।

चीनले आफ्नो बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत १.१ ट्रिलियन डलर तिर्न बाँकी रहेको रिपोर्ट देखाएको हो ।

जसले यसलाई विश्वको सबैभन्दा ठूलो ऋण सङ्कलनकर्ता बनाएको छ, एडडेटा रिपोर्ट अनुसार चीनले आर्थिक संकटमा परेका देशहरूलाई करिब ८०% ऋण हस्तान्तरण गरेको छ, एडडेटाले भन्यो । ’बेइजिङले… असहज भूमिकामा नेभिगेट गरिरहेको छ ।’ चीनले बीआरआईका भाग भएका देशहरूलाई अरबौं डलर बेलआउट ऋण दिन बाध्य पारेको छ । श्रोतः डिडब्लु

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme